Collector
गुल्सनको ५ विकेट मद्दतमा ओमानमाथि नेपालको शानदार जित | Collector
गुल्सनको ५ विकेट मद्दतमा ओमानमाथि नेपालको शानदार जित
Onlinekhabar

गुल्सनको ५ विकेट मद्दतमा ओमानमाथि नेपालको शानदार जित

नेपालले दिएको मध्यम लक्ष्य पछ्याएको ओमानका लागि आज नेपालका गुल्सन झा घातक सावित भए । उनले ५ विकेट लिएपछि ओमानले ४० ओभर पनि पूरा ब्याटिङ गर्न सकेन ।

Go to News Site