Onlinekhabar
२२ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यसहित १९ जना पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश अनुसार उनीहरु स्वत: पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । वैशाख १९ गतेदेखि नै लागु हुने गरी पदमुक्त भएको सुचनामा उल्लेख छ । युवा तथा खेलकुद […]
Go to News Site