Collector
नेपालले तीन वर्षपछि कीर्तिपुर स्टेडियममा ओमानलाई हरायो | Collector
नेपालले तीन वर्षपछि कीर्तिपुर स्टेडियममा ओमानलाई हरायो
Lokantar

नेपालले तीन वर्षपछि कीर्तिपुर स्टेडियममा ओमानलाई हरायो

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको मंगलबार सम्पन्न खेलमा आयोजक नेपालले ओमानलाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो खेलसँगै लिग–२ प्रतियोगिताको १७औँ शृंखला पनि सकिएको छ । नेपाली टोलीले लिग–२ को अर्को शृंखला पनि घरेलु मैदानमै खेल्नेछ । यो शृंखलामा तीन खेल जित्दै आयोजक नेपालले सबैभन्दा बढी ६ अंक बटुल्यो । संयुक्त अरब इमिरेट्स (यूएई)ले चार अंक जोड्यो । ओमानले दुई अंक हात पार्‍यो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले...

Go to News Site