३६ जना चिकित्सकको लाइसेन्स खारेजीप्रति एनआरएनएको आपत्ति | Collector
Onlinekhabar
३६ जना चिकित्सकको लाइसेन्स खारेजीप्रति एनआरएनएको आपत्ति
विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।