गाजामा स्वास्थ्य पुनस्थापना प्रणाली कमजोर, अन्तर्राष्ट्रिय सहयोगको अपिल | Collector
Gorkhapatra
गाजामा स्वास्थ्य पुनस्थापना प्रणाली कमजोर, अन्तर्राष्ट्रिय सहयोगको अपिल
संयुक्त राष्ट्रसङ्घ, वैशाख २२ गते । गाजामा घाइते बिरामीका लागि पुनस्थापना सेवामा गम्भिर अभाव देखिएको भन्दै मानवीय निकायले चिन्ता व्यक्त गरेका छन् । मानवीय समन्वय सम्बन्धी निकायका अ...