कोटेसनमार्फत कार्यक्रम कार्यान्वयन नगर्न मुख्यमन्त्री शाहको निर्देशन | Collector
Gorkhapatra
कोटेसनमार्फत कार्यक्रम कार्यान्वयन नगर्न मुख्यमन्त्री शाहको निर्देशन
अविनाश चौधरीधनगढी, वैशाख २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कोटेसनमार्फत कुनै पनि कार्यक्रम कार्यान्वयन नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ।प्रदेश सभा सदस...