Onlinekhabar
न कुनै महँगा उपकरण, न कुनै ब्रान्डेड डिजाइन् । छ त उनीसँग सिर्जनाशीलता र लाखौँ दर्शक । हामी कुरा गर्दैछौं, इथियोपियाका कालु पटिकको । उनी अहिले मात्र १५ वर्षका छन् । तर, यो उमेरमै उनी बज सिर्जना गर्ने सोसल मिडिया इन्फ्लुएन्सर बनेका छन् । मुख्यत: प्लास्टिक, फालिएका सामग्रीबाट उनले फेसनका लुगा बनाउँछन् । त्यो कस्तो […]
Go to News Site