पदाधिकारी हटेपछि विभागीय प्रमुखलाई स्वास्थ्य मन्त्रालयले भन्यो : सेवा अवरुद्ध हुन नदिनू | Collector
Onlinekhabar
पदाधिकारी हटेपछि विभागीय प्रमुखलाई स्वास्थ्य मन्त्रालयले भन्यो : सेवा अवरुद्ध हुन नदिनू
मन्त्रालयले सूचना जारी गर्दै उपचार सेवा, प्रशासनिक काम र शैक्षिक गतिविधिमा कुनै असर पर्न नदिन सम्बन्धित विभागीय प्रमुखलाई जिम्मेवारीसहित काम निरन्तर सञ्चालन गर्न भनेको हो ।