पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन | Collector
Onlinekhabar
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरावलोकन गर्न तथा नयाँ दिशा दिन प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा कार्यदल एक कार्यदल गठन गरेको हो ।