Lokantar
नेपाल सरकारले कालो धनलाई सेतो बनाउने (मनी लाउन्डरिङ) खेललाई रोक्न कानूनमा कडाइ गर्दै नयाँ अध्यादेश ल्याएको छ । बालेन शाह नेतृत्वको सरकारले गरेको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पहिलेभन्दा धेरै शक्तिशाली र अधिकारसम्पन्न बनाएको छ । अध्यादेशमा पहिलेको सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का मुख्य ३ वटा दफाहरूमा महत्त्वपूर्ण संशोधन तथा थपघट गरिएको छ । कर छली र शेयर बजारको बदमासीम...
Go to News Site