Lokantar
नेपालमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल भारतसँग खेल्ने भएको छ । प्रतियोगिता मे २२ देखि २९ (जेठ ८ देखि १५ गते)सम्म नेपालमा आयोजना हुँदैछ । प्रतियोगितामा आठ राष्ट्रको सहभागिता रहने छ । नेपाल, भारत, कीर्गिस्तान र माल्दिभ्स प्रतियोगिताको समूह ‘ए’मा परेका छन् । इरान, कजाकस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’मा छन् । प्रतियोगिताको पहिलो खेल बिहान ११ बजे इरान र बंगलादेशबीच खेलिने छ । सोही दिनको दोस्रो खेल १५:३० बजे नेपाल र भारतबीच हुनेछ । पहिलो दिन...
Go to News Site