Collector
शुभेन्दु अधिकारी : ममताकै चेला थिए, भाजपा छिरेर उनैलाई हराए | Collector
शुभेन्दु अधिकारी : ममताकै चेला थिए, भाजपा छिरेर उनैलाई हराए
Onlinekhabar

शुभेन्दु अधिकारी : ममताकै चेला थिए, भाजपा छिरेर उनैलाई हराए

आफ्नो पुरानो निर्वाचन क्षेत्र नन्दीग्राम पनि सुरक्षित राख्दै शुभेन्दुले बंगालमा भाजपाको दुई तिहाइ बहुमत सुनिश्चित गराए र आफूलाई राज्यको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन् । यसैकारण उनी मुख्यमन्त्री बन्ने संभावना छ ।

Go to News Site