Lokantar
नेपाली कांग्रेसले सरकारले जारी गरेका अध्यादेश र संसदीय अभ्यासमाथि प्रहार भएको भन्दै संसदमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसद समन्वय बोर्डको बैठकले वर्तमान राजनीतिक परिस्थिति र संघीय संसदको आगामी अधिवेशनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले संघीय संसदमा पार्टीको उपस्थितिलाई थप एकताबद्ध, सशक्त र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिले गरेका नीतिगत निर्णयहरू...
Go to News Site