Collector
बागमती प्रदेशमा मन्त्रालय सङ्ख्या १४ बाट घटाएर बनाउने निर्णय, कहिलेदेखि कार्यान्वयनमा ? | Collector
बागमती प्रदेशमा मन्त्रालय सङ्ख्या १४ बाट घटाएर बनाउने निर्णय, कहिलेदेखि कार्यान्वयनमा ?
Lokantar

बागमती प्रदेशमा मन्त्रालय सङ्ख्या १४ बाट घटाएर बनाउने निर्णय, कहिलेदेखि कार्यान्वयनमा ?

बाग्मती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका १४ वटा मन्त्रालयलाई घटाएर आठ वटा कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।  उनका अनुसार खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले मन्त्रालय सङ्ख्या घटाइएको हो भने अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय रहनेछन् । यसअघि प्रदेशको प्रशासनिक संरचनालाई सुदृढ र मितव्ययी बनाउन पूर्वसचिव विमल वाग्लेको नेतृत्वमा रहेको प्रशासनिक संर...

Go to News Site