Collector
अब भक्तपुरवासीको घरघरमै राहदानी पुर्‍याइने | Collector
अब भक्तपुरवासीको घरघरमै राहदानी पुर्‍याइने
Lokantar

अब भक्तपुरवासीको घरघरमै राहदानी पुर्‍याइने

 जिल्ला हुलाक कार्यालयले अब जनताको घरदैलोमै राहदानी अर्थात् पासपोर्ट पुर्‍याउने भएको छ । राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला हुलाक कार्यालयकी प्रमुख सीता साम्बाले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै ‘जनताको घरदैलो सेवा’ सञ्चालनमा आएको हो । भक्तपुरमा अब राहदानी (पासपोर्ट) लिने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको सम...

Go to News Site