Lokantar
प्रदेश अस्पतालमा स्तरोन्नति भएपछि गोरखा अस्पतालमा सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ विशेष गरी शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिनामा एक हजारभन्दा धेरै जनाले शल्यक्रिया सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । वैशाख पहिलो हप्तासम्ममा एक हजार १९० जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी चन्द्र खत्रीले जानकारी दिए । तीमध्ये पाँच ९६ जनाको ‘मेजर’ शल्यक्रिया, दुई सय ३४ जनाको मध्यम र तीन सय ६० जनाको ‘माइनर’ शल्यक्रिया गरिएको ...
Go to News Site