Collector
विदेशी नागरिकता लिने नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन माग | Collector
विदेशी नागरिकता लिने नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन माग
Onlinekhabar

विदेशी नागरिकता लिने नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन माग

२३ वैशाख, लन्डन । विदेशी नागरिकता लिएकै आधारमा ३६ जना गैरआवासीय नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति व्यापक असन्तुष्टि व्यक्त भएको छ । उत्तर अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया र अन्य देशहरूमा हजारौं नेपाली मूलका चिकित्सकहरूको प्रतिनिधित्व गर्ने ६ वटा अन्तर्राष्ट्रिय संस्थाले मंगलबार उक्त निर्णयप्रति असहमति प्रकट गर्दै तत्काल सच्याउन अनुरोध गरेका छन् […]

Go to News Site