Collector
रूपन्देहीका क्यासिनोमा प्रहरीको छापा, १९ नेपाली पक्राउ | Collector
रूपन्देहीका क्यासिनोमा प्रहरीको छापा, १९ नेपाली पक्राउ
Lokantar

रूपन्देहीका क्यासिनोमा प्रहरीको छापा, १९ नेपाली पक्राउ

रूपन्देहीका क्यासिनोमा प्रहरीले छापा मारेर १९ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलमा (भैरहवा विमानस्थलबाट केही दुरीमा रहेको) सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मारेर क्यासिनोको म्यानेजरसहित १९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको उक्त क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १९ जनालाई नियन्त्रणमा लिइएको जिल्...

Go to News Site