Lokantar
इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार बिहान कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन्। इरानी समाचार एजेन्सी तस्निम र फार्सका अनुसार अराघचीले चिनियाँ विदेशमन्त्रीसँग वार्ता गर्नेछन्। मिडिया रिपोर्टका अनुसार, यो भ्रमणको उद्देश्य दुई देशबीचको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तथा विश्वव्यापी परिस्थितिमा भएका विकासक्रमबारे छलफल गर्नु हो । एसोसिएटेड प्रेसका अनुसार, अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध शुरू गरेपछि इरानी विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो । चीन इरानको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदार र ...
Go to News Site