Collector
प्रतिबन्धित लागूऔषधसहित पर्सामा एक जना पक्राउ | Collector
प्रतिबन्धित लागूऔषधसहित पर्सामा एक जना पक्राउ
Lokantar

प्रतिबन्धित लागूऔषधसहित पर्सामा एक जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित पर्सामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका-८ बस्ने १९ वर्षीय विश्वास परियार रहेका छन् ।  ठोरी गाउँपालिका-१ चौताराचोकमा प्रहरीको नियमित चेकिङ टोलीले ठोरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.३-००१ ख २६०४ नम्बरको सार्वजनिक बसलाई रोकी जाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीले उनले पाइन्टको खल्तीमा लुकाइ छिपाइ राखिएको कालो प्लाष्टिकभित्र ल्याबोरेट लेखिएको नीलो रंगको लागूऔषध जस्तो देखिने क्याप्सुल ४७५ थान बरामद गरेको छ र  बरामद लागूऔषधसहित नियन्त्रणमा...

Go to News Site