Collector
संवैधानिक परिषद्‌माथि नियन्त्रण राख्ने प्रयासमा हाम्रो आपत्ति छ, संसद्‌बाट विरोध गर्छौं- गगन थापा | Collector
संवैधानिक परिषद्‌माथि नियन्त्रण राख्ने प्रयासमा हाम्रो आपत्ति छ, संसद्‌बाट विरोध गर्छौं- गगन थापा
Lokantar

संवैधानिक परिषद्‌माथि नियन्त्रण राख्ने प्रयासमा हाम्रो आपत्ति छ, संसद्‌बाट विरोध गर्छौं- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संवैधानिक परिषद्‌माथि नियन्त्रण गर्ने प्रयास गरेको भन्दै विरोध जनाएका छन् । परिषद्लाई नियन्त्रण गर्नकै लागि संसद्को अधिवेशन आह्वान गर्ने र बन्द गर्ने प्रपञ्च रचिएको उनले आरोप लगाए । बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सभापति थापाले खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउन जालझेल गरिएको आरोप लगाएका हुन् । ‘भोलिका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री, सभामुख र कानूनमन्त्री ३ जनाले पारित गरेको निर्णयलाई आधिकारिक भनेर खल्तीबाट झिकेको नामलाई प्...

Go to News Site