Collector
नर्भिक अस्पतालमा पीआईसीयूसहितको पूर्ण बालरोग उपचार सेवा विस्तार | Collector
नर्भिक अस्पतालमा पीआईसीयूसहितको पूर्ण बालरोग उपचार सेवा विस्तार
Lokantar

नर्भिक अस्पतालमा पीआईसीयूसहितको पूर्ण बालरोग उपचार सेवा विस्तार

काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बालरोग उपचार सेवालाई थप विस्तार र सुदृढ गर्दै पीआईसीयूसहितको पूर्ण बालरोग उपचार सेवा सञ्चालन गरेको छ । अस्पतालले नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकालाई एकै छानामुनी सम्पूर्ण उपचार सेवा प्रदान गर्न बाल सघन उपचार कक्ष (पीआईसीयू)सहितको सेवा विस्तार गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले बालरोगको सम्पूर्ण उपचार सेवा एकैठाउँबाट दिनेगरी नर्भिकले बाल सघन उपचार कक्ष तथा रोग विशेष बालरोग चिकित्सकसहितका जनशक्ति थप गर्दै पूर्ण बालर...

Go to News Site