Lokantar
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर (हाल निलम्बित) मोहनबहादुर बस्नेतसमेत संलग्न भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको आंशिक सफाइको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । आयोगका प्रवक्ता सुरेन न्यौपानेले बस्नेतसमेतले घुस/रिसवत लिई–दिई भ्रष्टाचार गरेको आरोपमा करिब ९ करोड २२ लाख ४६ हजार रूपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरिएको थियो । साथै, उक्त रकमसँग सम्बन्धित सम्पत्ति जफत गर्न तथा गैरकानूनी आम्दानी लुकाउने उद्देश्यले गरिएको कार्यलाई सम्पत्ति शुद्धीक...
Go to News Site