Onlinekhabar
२३ वैशाख, काठमाडौं । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को शीर्षस्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा पन्जाब किङ्सलाई ३३ रनले हराउँदै हैदराबाद शीर्षस्थानमा उक्लिएको हो । लगातार तेस्रो हार बेहोरेको पन्जाब भने दोस्रो स्थानमा झरेको छ । हैदराबादले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर २०२ […]
Go to News Site