उत्तरदायी र मर्यादित पत्रकारिता लोकतन्त्रको मेरुदण्ड : सभामुख अर्याल | Collector
Gorkhapatra
उत्तरदायी र मर्यादित पत्रकारिता लोकतन्त्रको मेरुदण्ड : सभामुख अर्याल
गोरखापत्र अनलाइन काठमाडौं, वैशाख २४ गते । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिता मेरुदण्ड भएको बताउनु भए...