इतिहासमा कतिपय संस्थाको स्थापना विशेष हुन्छ । गोरखापत्र त्यसैको उपज हो । राणाकालीन निरकुङ्श अन्धकारमा चेतनाको दियो भएर उदाएको गोरखापत्र १२५ वर्षको शताब्दी रजत यात्रा पूरा गरी आज १२...