Collector
अव्यवस्थित बस्ती हटाउने हल्ला चलेपछि पुर्जा दिने प्रतिवद्धता | Collector
अव्यवस्थित बस्ती हटाउने हल्ला चलेपछि पुर्जा दिने प्रतिवद्धता
Lokantar

अव्यवस्थित बस्ती हटाउने हल्ला चलेपछि पुर्जा दिने प्रतिवद्धता

सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि इलामको रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।  गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा हालसम्म १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको छ । बाँकीलाई पनि प्रमाणपत्र वितरणको काम अन्तिम चरणमा पुगेको छ ।  'रोङमा भूमिहीन दलित चार, भूमिहीन सुकुमवासी ६९ र एक हजार ७८४ अव्यवस्थित बसोबासी छन्,' अध्यक्ष स्याङ्बोले भने, '...

Go to News Site