Collector
डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर | Collector
डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर
Lokantar

डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १५१ रुपैयाँ ०८ पैसा र बिक्री दर १५१ रुपैयाँ ६८ पैसा कायम भएको छ।  त्यसैगरी, युरोपियन युरो १ को खरिद दर १७८ रुपैयाँ ०५ पैसा र बिक्री दर १७८ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ १ को खरिद दर आज २०६ रुपैयाँ ०४ पैसा र बिक्री दर २०६ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। यसैगरी कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ४५ पैसा र बिक्री दर ४१ रुपैयाँ...

Go to News Site