Collector
क्यानाडा-नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा लामिछाने | Collector
क्यानाडा-नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा लामिछाने
Lokantar

क्यानाडा-नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा लामिछाने

 फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ।  टोरन्टोमा सम्पन्न सभाले गोकर्ण लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो। लामिछाने यसअघि विजय पौडेल नेतृत्वको कार्यसमितिमा महासचिवका रूपमा कार्यरत थिए। विगत ६ वर्षदेखि क्यानाडामा क्रियाशील यो संस्थाले क्यानाडा र नेपालबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन समन्वयकारी भूमिका खेल्दै आएको छ।  साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत घोषणा गरेको छ। जसअनुसार उपाध्यक्षमा लक्ष्मण मण्डल, म...

Go to News Site