Onlinekhabar
२४ वैशाख, सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिन जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई औपचारिक निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख २३ गते पालिकाहरूलाई पत्राचार गरी अतिक्रमण नियन्त्रण र व्यवस्थापनका लागि चार बुँदे कार्ययोजना कार्यान्वयन गर्न भनेको छ । पहिलो चरणमा, सरकारी तथा […]
Go to News Site