उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क | Collector
Gorkhapatra
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
संगीता राई धरान (सुनसरी), वैशाख २४ गते । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । के...