हावाहुरीले केराखेतीमा दुई लाख ८५ हजार क्षति | Collector
Gorkhapatra
हावाहुरीले केराखेतीमा दुई लाख ८५ हजार क्षति
लीलाधर वली घोराही, वैशाख २४ गते । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हापु...