काठमाडौंको घर बेचेर गाउँमा उद्यम, २ करोड लगानीमा फार्मस्टे सञ्चालन | Collector
Onlinekhabar
काठमाडौंको घर बेचेर गाउँमा उद्यम, २ करोड लगानीमा फार्मस्टे सञ्चालन
सुविधा खोज्दै शहर र विदेश भासिने लहरका बेला तनहुँकी गीता अधिकारीले काठमाडौंको घर बेचेर गाउँमा झण्डै २ करोड लगानीमा ‘ग्रीन हिमालय फार्म स्टे’ सञ्चालन गरेकी छिन् ।