Onlinekhabar
२४ वैशाख, काठमाडौं । साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ को बराबरी खेलेर समग्रमा ६–५ को जित निकाल्दै पेरिस सेन्ट-जर्मेनले उपाधि रक्षा गर्ने यात्रालाई निरन्तरता दिएको हो । म्युनिखको एलियान्ज एरिनामा भएको खेलमा पेरिस सेन्ट-जर्मेनका लागि उस्मान […]
Go to News Site