Lokantar
साविक विजेता पेरिस सेन्ट-जर्मेन (पीएसजी)ले लगातार दोस्रो पटक च्याम्पियन्स लिग फाइनलको यात्रा तय गरेको छ । बुधबार राति एलायन्ज एरेनामा भएको सेमिफाइनलको दोस्रो लेगमा बायेर्न म्युनिखसँग १-१ को बराबरी खेले पनि समग्रमा ६-५ को नतिजासहित पीएसजीले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । यस सिजन पीएसजीको यात्रामा जर्जियाली विङ्गर ख्भिचा क्वारात्स्खेलिया केन्द्रविन्दुमा छन्। पहिलो लेगमा दुई गोल गरेका उनले दोस्रो लेगमा पनि खेलको तेस्रो मिनेटमै आफ्नो जादुमयी कौशल देखाए । उनले बायेर्नको मध्यपङ्क्तिलाई छक्याउँदै फाबियान रुइजसँग तालमेल मि...
Go to News Site