Lokantar
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले मुलुकको विद्यमान संघीय संरचना र निर्वाचन प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रदेश तहको सान्दर्भिकतामाथि प्रश्न उठाउँदै केन्द्र र स्थानीय तह (पालिका) मात्र रहने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरूआती चरणमा संघीयताप्रति राखेको धारणालाई स्मरण गराउँदै बास्कोटाले अब संविधान संशोधनको एजेन्डामा प्रष्ट हुन चुनौती समेत दिएका छन् । नेता बास्कोटाले प्रदेश र जिल्ला ...
Go to News Site