Onlinekhabar
२४ वैशाख, खोटाङ । चुँडिएर जमिनमा झरेको विधुतको तारबाट करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ । चुँडिएर जमिनमा झरेको विद्युतको तार छुन पुग्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको मृत्यु भएको हो । मल बोक्न गएकोबेला चुँडिएर जमिनमा झरेको तार छुँदा राईको घट्नास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले बताए । राईले […]
Go to News Site