Onlinekhabar
शिक्षालयहरूलाई 'राजनीति निषेधित क्षेत्र' होइन, ‘दलीय हस्तक्षेप मुक्तक्षेत्र’ बनाउनुपर्दछ। किनभने, विद्यार्थी संगठनहरू 'पार्टीका क्याडर' बाट 'शिक्षाका पहरेदार' मा रूपान्तरित भए मात्र हाम्रा विश्वविद्यालयले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सचेत जनशक्ति उत्पादन गर्न सक्नेछन्।
Go to News Site