नागरिकका लागि काम गर्नु हाम्रो दायित्त्व हो : सञ्चारमन्त्री डा. तिमिल्सिना | Collector
Gorkhapatra
नागरिकका लागि काम गर्नु हाम्रो दायित्त्व हो : सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौँ, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले नागरिकका लागि काम गर्नु गोरखापत्रको दात्यिव भएको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२६ औं वर्ष प्र...