सार्वजनिक तथा निजी लगानीका विद्युत् परियोजना समय र लागत दुवैमा पूर्वनिर्धारित सीमाभित्र सम्पन्न हुन सकिरहेका छैनन् । नियामकीय तथा प्रक्रियागत जटिलतालाई दोष दिइरहने प्रचलन रहे पनि व...