राष्ट्रिय पत्रकारिता दिवस जवाफदेही पत्रकारिता | Collector
Gorkhapatra
राष्ट्रिय पत्रकारिता दिवस जवाफदेही पत्रकारिता
नेपाली भाषाको पहिलो समाचारपत्र गोरखापत्र विसं १९५८ वैशाख २४ गतेदेखि प्रकाशन सुरु भएको हो । यही दिन राष्ट्रिय पत्रकारिता दिवस पनि मनाइन्छ । सरकारले २०७३ सालमा यो दिवस मनाउने निर्णय...