Lokantar
केही वर्ष अघिसम्म नेपालका गाउँ–गाउँमा एउटा अनौठो र खर्चिलो प्रतिस्पर्धा थियो- ‘कसले अग्लो र भव्य भ्युटावर बनाउने ?’ डाँडाकाँडामा कंक्रिटका धरहरा ठड्याउन राज्यको अर्बौँ बजेट स्वाहा गरियो, जसको न कुनै प्रतिफल आयो, न त आम जनताको जीवनस्तरमा सुधार नै ल्यायो । अहिले सरकारको ‘भ्युटावर मोह’ बदलिएर ‘कोल्ड स्टोर’ (चिस्यान केन्द्र)तर्फ मोडिएको छ । तर, विडम्बना के छ भने, बिना सम्भाव्यता अध्ययन र ठोस कार्ययोजनाबिना पालिकैपिच्छे बनाइएका यी कोल्ड स्टोरहरू पनि अहिले अर्को ‘सेतो हात्ती’...
Go to News Site