Collector
जलवायु नीति अब कागजमा सीमित हुँदैन, कार्यान्वयनयोग्य र समावेशी बनाइन्छ : मन्त्री चौधरी | Collector
जलवायु नीति अब कागजमा सीमित हुँदैन, कार्यान्वयनयोग्य र समावेशी बनाइन्छ : मन्त्री चौधरी
Onlinekhabar

जलवायु नीति अब कागजमा सीमित हुँदैन, कार्यान्वयनयोग्य र समावेशी बनाइन्छ : मन्त्री चौधरी

२४ वैशाख, काठमाडौँ । वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय जलवायु परिवर्तन नीति, २०८२’ लाई व्यावहारिक, वैज्ञानिक र कार्यान्वयनयोग्य बनाइने प्रतिबद्धता व्यक्त गरेकी छन् । वन तथा वातावरण मन्त्रालयद्वारा विहीबार आयोजित ‘राष्ट्रिय जलवायु परिवर्तन नीति तर्जुमासम्बन्धी कार्यशाला गोष्ठी‘ लाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु नीतिलाई केवल दस्ताबेजमा मात्र सीमित नराख्ने स्पष्ट पारिन् । ‘हामीले धेरै कानुन र नीतिहरू बनायौँ, तर कार्यान्वयन पक्ष […]

Go to News Site