Onlinekhabar
२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि उठेका प्रश्नहरूको निरूपण प्रमाण, तथ्य र विधिसम्मत प्रक्रियाबाट मात्र हुनुपर्ने बताएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको धारणा सार्वजनिक गर्दै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि उठेका प्रश्नहरूको निरूपण हल्ला, राजनीतिक पूर्वाग्रह वा प्रचारबाजीबाट हुन नहुने बताएका छन् । ‘सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि […]
Go to News Site