Lokantar
लोकान्तर डट्कमले स्थापनाको १० वर्ष पूरा गरेको छ । एक दशकको यो यात्रामा हामीलाई साथ दिनुहुने तमाम पाठक, दर्शक, विज्ञापनदाता, लेखक एवं स्तम्भकार तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हृदयदेखि आभार व्यक्त गर्दछौं । आगामी दिनमा पनि यहाँहरूको यस्तै साथ र सहयोगको अपेक्षा राख्छौं । खोजी पत्रकारितालाई मूल मन्त्र बनाएर यात्रा आरम्भ गरेको नेपालको डिजिटल पत्रिका लोकान्तर डट्कम राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर २०७३ वैशाख २४ गते शुभारम्भ भएको थियो । एक दशकको अवधिमा लोकान्तरले खोजी पत्रकारितामा फरक पहिचान बनाएको छ । पछिल्ला वर्षहरूम...
Go to News Site