Collector
पर्यटन र सञ्चारमन्त्रीले रास्वपाका सांसदसँग बजेटबारे छलफल गर्दै | Collector
पर्यटन र सञ्चारमन्त्रीले रास्वपाका सांसदसँग बजेटबारे छलफल गर्दै
Onlinekhabar

पर्यटन र सञ्चारमन्त्रीले रास्वपाका सांसदसँग बजेटबारे छलफल गर्दै

पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आज रास्वपाका सांसदहरूसँग बजेटबारे छलफल गर्दैछन् ।

Go to News Site