सुकुमवासी व्यवस्थापन : सरकारसँगै समाजको दायित्व | Collector
Onlinekhabar
सुकुमवासी व्यवस्थापन : सरकारसँगै समाजको दायित्व
सुकुमवासी व्यवस्थापन सरकारको मुख्य दायित्व हो। समाज पनि अलग रहन भने सक्दैन। १२ वैशाखको भूकम्पपछि सिंगो समाज एकढिक्का भए जस्तै अहिले पनि सबैले सहयोगको हात बढाउनुपर्छ।