अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, फिर्ता सुरु | Collector
Gorkhapatra
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, फिर्ता सुरु
वासिङ्टन, वैशाख २४ गते । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनीले अमेरिकामा करिब दुई लाख १८ हजार ८६८ सवारी फिर्ता बोलाउने घोषणा गरेको छ । सवारीको पछाडिको दृश्य देखाउने क्यामेरामा...