Onlinekhabar
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘मालती मंगले’ प्रिमियर गरिएको छ । लबिम हलमा बुधबार बेलुका आयोजित स्क्रिनिङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि फिल्मका सदस्यहरू, संचारकर्मी र सेलिब्रेटी सहभागी रहे । फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो । विशेषगरि, विजय बराल र वर्षा राउतको अभिनयको प्रशंसा छ । कतिपयले राउतले करिअरकै उत्कृष्ट अभिनय गरेको […]
Go to News Site