Collector
मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप | Collector
मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप
Onlinekhabar

मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप

पश्चिम बंगालको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को जितपछि मुर्शिदाबादको जियागञ्जमा भ्लादिमिर लेनिनको सालिक ढालिएको छ। जियागञ्जस्थित श्रीपत सिंह कलेज नजिकै रहेको उक्त सालिकमाथि मे ५ मा तोडफोड भएको हो। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले सामाजिक सञ्जाल एक्समार्फत भाजपा समर्थक ‘गुन्डाहरू’ ले चुनावी जितको खुसीयाली मनाउने क्रममा सालिकमाथि चढेर क्षति पुर्‍याएको आरोप लगाएको छ। […]

Go to News Site